‘किन किन’ लिएर आए सोनाहाङ « Khabarhub

‘किन किन’ लिएर आए सोनाहाङ


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सोनाहाङ राईको आवाजमा रहेको गीत ‘किन किन’ सार्वजनिक गरिएको छ । उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र गोविन्द हुमागाईंका शब्द छन् ।

यस्तै गीतको भिडियोमा शान थापाको निर्देशन छ भने दीपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी र दिप्सन लुइटेलको अभिनय देख्न सकिन्छ । बालकलाकार सर्वज्ञ काफ्ले र उज्ज्वल शाक्यले पनि भिडियोमा अभिनय गरेका छन् ।

अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा राजिव समरले सहायक निर्देशकको भूमिका निभाएका छन् ।

भिडियोमा छोराले आफ्नी श्रीमतीको कुरा सुनेर बा–आमालाई वृद्धाश्रम पठाएको घटनालाई कथानक बनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ४६ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका