मापसे जाँच गर्ने प्रहरीलाई घुस दिन खोज्दा… « Khabarhub

मापसे जाँच गर्ने प्रहरीलाई घुस दिन खोज्दा…


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सानो भर्‍याङमा ड्युटीमा खटिएका प्रहरीलाई ‘घुस’ दिन खोज्ने  २ जना पक्राउ पेका छन् । मापसे चेकजाँचका क्रममा घुस दिन खोज्ने २ जनालाई महानगरीय प्रहरी बृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगंज घर भएका पुनककुमार राम र काठमाडौं नागर्जुनका प्रमोद खकुरेल रहेका छन् ।

उनीहरुले प्रहरीलाई १३ सय रकम घुस दिन खोजेको बताइएको छ । प्रहरीले दुवै जनालाई मोटरसाइकल सहित पक्राउ गरेर कारबाही अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ४७ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड