बिजुलीबजार सडकखण्ड सफा गर्दै ब्रुमर « Khabarhub

बिजुलीबजार सडकखण्ड सफा गर्दै ब्रुमर


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत मंगलबारबाट औपचारिक उद्घाटन गरिएका ब्रमरले काठमाडौं उपत्यकाभित्रको धुलो सफा गर्ने कामलाई तीव्रता दिएका छन् । राति र बिहानको समयमा ब्रुमरले सडकको धुलो सफा गर्ने गरिंदै आएको पाइन्छ ।

काठमाडौं महानगरले इटालीबाट ल्याइएका अत्याधुनिक प्रविधिका पाँच वटा ब्रमुर सञ्चालनमा ल्याएसँगै धुलो हटाउने कामलाई तीव्रता दिएको हो । ब्रुमर सञ्चालनमा आएसँगै धुलो र धुवाबाट आजित बनेका काठमाडौंबासीलाई केही राहात मिल्ने अपेक्षा गरिएको छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले उपत्यकाकाको धुलो सफा गर्ने कामलाई तीव्रता दिएको जनाएका छन् । उनले ब्रुमरको प्रयोग गर्दैमा धुलोमुक्त शहर बन्छ भन्न सकिंदै तर त्यो भन्दा पहिले सडकको अवस्था कमजोर भएकाले सडक विभागले सबै सडक मर्मत गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ४२ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको