नेदरल्यान्डसँग नेपाली भलिबल टोली पराजित « Khabarhub

नेदरल्यान्डसँग नेपाली भलिबल टोली पराजित


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइएसएप वर्ल्ड यू–१५ महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाली न्युडायमण्ड एकेडेमी टोली पराजित भएको छ । नेपाली टोली नेदरल्यान्डसँग २–० को सोझो सेटमा पराजित भएको हो ।

क्रोेएसियामा भएको पहिलो खेलमा न्युडायमण्डसँग नेपाली टोली २५–७ को स्कोरमा पहिलो सेट गुमाएको थियो भने दोश्रो सेटमा २५–२० को प्रतिस्पर्धात्मक स्कोरमा गुमायो ।

न्यु डायमण्डका प्रशिक्षक कुमार राईले पहिलो सेटमा खेलाडीहरु आत्तिएका कारण दोश्रो सेट जस्तो पहिलो सेट प्रतिस्पर्धात्मक बन्न नसकेको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ०३ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)