सामाजिक सुरक्षा कोषले माग्यो ६६ जना कर्मचारी | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषले माग्यो ६६ जना कर्मचारी


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषले विभिन्न तह र पदमा कर्मचारी माग गरेको छ । कोषले ४ देखि ११ औं तहसम्मका लागि कर्मचारी माग गरेको हो ।

कोषले कूल ६६ जना कर्मचारी माग गरेको हो । लोकसेवा मार्फत हुने परीक्षाका लागि सामाजिक सुरक्षा कोषको अनलाईनमार्फत आवेदन दिन पाइने जनाइएको छ ।

चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको योगदानमा आधारिक सामाजिक सुरक्षा कोषका विस्तार र चुस्त बनाउनका लागि कर्मचारीका माग गरिएको छ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मिति शुक्रबार (१७ जेठ २०७५) देखि असार १२ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

विस्तृत विवरणका लागि कोषले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ११ : ५२ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’