व्यवसायी प्रभाकर शमशेर राणाको निधन « Khabarhub

व्यवसायी प्रभाकर शमशेर राणाको निधन


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षदेखि नशासम्बन्धी रोगबाट ग्रसित प्रसिद्ध व्यवसायी प्रभाकर शमशेर राणाको निधन भएको छ ।

केही समयदेखि अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय राणाको बिहीबार बेलुका निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनका लागि हाटल सोल्टी स्थापनामा महत्वपूर्ण भूमिका खेलेका राणा उक्त होटलका पहिलो अध्यक्ष समेत हुन् ।

राणा नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, सूर्य टोबाको, हिमाल इन्टरनेशल पावर लगायतमार्फत पनि व्यवसायमा थिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १२ : १३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल