आयुष्मान र प्रियंकाको प्रेम (भिडियो) | Khabarhub Khabarhub

आयुष्मान र प्रियंकाको प्रेम (भिडियो)


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – आयुष्मान देशराज जोशी र प्रियंका कार्की स्टारर फिल्म ‘प्रेम दिवस’ को गीत सार्वजनिक गरिएको छ ।

फिल्ममा समावेश रोमान्टिक शीर्ष गीतमा सुरज तामाङ र शैलु सिंहको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत रहेको छ ।

रोमान्टिक लभ स्टोरी यो फिल्ममा प्रियंका र आयुष्मानका अलावा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल, विशाल खरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व तथा वनिष श्रेष्ठ र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मको निर्देशन योगेश घिमिरेले गरेका हुन् भने मनिष दाहालले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : ४२ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको