भारतीय अर्थमन्त्रीमा निर्मला नियुक्त « Khabarhub

भारतीय अर्थमन्त्रीमा निर्मला नियुक्त


१७ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संघको ५८ मन्त्री नियुक्त गरेका छन् ।

संघीय अर्थमन्त्रीका रुपमा निर्मला सीतारमण नियुक्त भएकी छिन् । मोदीका विश्वास पात्र तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीले उक्त जिम्मेवारी नदोहोराउने आग्रह गरेपछि सीतारमणलाई अर्थमन्त्रीको रुपमा मोदीले नियुक्ति गरेका हुन् ।

सीतारमण यस अघि रक्षामन्त्री र भाजपाको प्रवक्ता समेत थिईन् । रक्षामन्त्री हुनु अघि उनी भारतको बाणिज्य तथा उद्योग तथा बित्त तथा कर्पोरेट मामिला मन्त्री समेत रहेकी थिइन । तमिलनाडुकी निर्मला सीतारमणले बीबीसी विश्व सेवामा समेत काम गरेकी थिइन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ४ : ४६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति