विप्लव समूहले आह्वान गरेको बन्दको प्रभाव 'आ‌ंशिक मात्रै' | Khabarhub Khabarhub

विप्लव समूहले आह्वान गरेको बन्दको प्रभाव ‘आ‌ंशिक मात्रै’


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न १५ जिल्ला वन्द आह्वान गरेको छ ।

आफ्ना नेता माइला लामाको गिरफ्तारीको विरोधमा विप्लव नेतृत्वको नेकपाले बुधबार बन्द आह्वान गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा बन्दका नगन्य मात्रामा मात्रै प्रभाव परहेको छ भने उपत्यका बाहिरका जिल्लामा पनि कम मात्रै यातायातका साधन प्रभावित भएका छन् ।

यद्यपि आफूले आह्वान गरेको बन्द सफल बनाउन विप्लव समूहले विभिन्न ठाउँमा आगजनी गर्नुका साथै सवारीसाधनमाथि तोडफोड समेत गरेको छ ।

प्रहरीका अनुसार बन्दको पछिल्लो प्रभाव र अपडेट निम्नानुसार छ,

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ११ : ३८ बजे

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध