नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलित, कालोपट्टी बाँधेर काममा « Khabarhub

नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलित, कालोपट्टी बाँधेर काममा


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल कलेजका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालले विभिन्न बहानामा आफूहरुको सेवा सुविधा कटौती रहेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

अस्पतालले आफूरुको सेवा सुविधा घटाएको भन्दै त्यसको विरोधमा स्वास्थ्यकर्मीहरुले हातमा कालोपट्टी बाँधेर सेवा दिएका छन् ।

अस्पतालमा कार्यरत ८ सय स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

 

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १२ : ३५ बजे

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट