विप्लव समूहद्वारा ४ वटा घरसहित ४३ बिघा जग्गा कब्जा « Khabarhub

विप्लव समूहद्वारा ४ वटा घरसहित ४३ बिघा जग्गा कब्जा


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रतिबन्धित नेपाल कम्युस्टि पार्टी (नेकपा) ले कैलालीको बौनियामा ४३ बिघा जग्गा र चार जनाको घर कब्जामा लिएको छ । नेकपाले कब्जामा लिएको जग्गामा पार्टीको झण्डा र ब्यानर टाँगेको छ ।

विप्लव समूहले बीरबहादुर मल्ल र राजेन्द्र मल्लाको ३५ बिघा जमिन र घर कब्जामा लिएको हो भने देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सूदूरपश्चिमाञ्चल ग्रामिण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्ठासमेत गरि ४३ विघा १० कट्ठा जमिन कब्जामा लिएको हो ।

कब्जा गरिएको ब्यानरमा सशस्त्र युद्धका क्रममा कब्जा गरिएको सबै जग्गा पुन कब्जा गरेको उल्लेख छ । उक्त जग्गा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा पनि कब्जामा लिइएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : २० बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब