ओलीको मन्त्रिमण्डलमा योगेश भट्टराई पर्यटन मन्त्री « Khabarhub

ओलीको मन्त्रिमण्डलमा योगेश भट्टराई पर्यटन मन्त्री


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधामन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टीका युवा नेता योगेश भट्टराईले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउन लागेका हुन् ।

भट्टराईको सपथ बुधबार अपराह्न ४ बजे नै हुन लागेको हो ।

युवा नेता भट्टराई निकट स्रोतले पनि उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिन लागिएको बारे जानकारी आएको जनाएको छ ।

‘उहाँ (भट्टराई)लाई ४ बजे सपथ छ भनिएको छ,’ नेता भट्टराई निकट स्रोतले खबरहबसँग भन्यो ।

गत फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : ४३ बजे

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

महाबौद्ध, दरबार स्कूल, पद्मकन्या र वाल्मीकि क्याम्पसमा मतदान केन्द्र व्यवस्थापन तीव्र

काठमाडौं– काठमाडौंको महाबौद्ध, दरबार हाई स्कुल, पद्मकन्या क्याम्पस र वाल्मीकि

एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा पहिरो गएको छ ।  नेपाल

काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी