२ वर्षीय बालक एयरपोर्टमा लगेज बेल्टबाट पसेपछि… « Khabarhub

२ वर्षीय बालक एयरपोर्टमा लगेज बेल्टबाट पसेपछि…


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा एक जना बालक विमानस्थलको लगेज बेल्टमा पसेको भिडियो यतिबेला सामाजिक सञ्जालमा देख्न पाइन्छ ।

उक्त भिडियोमा देखिए अनुसार सामान जाँच गर्ने लगेज बेल्टबाट उनी भित्र पसेका थिए । बालक २ वर्षका थिए ।

अमेयिरकाको एटलान्टा विमानस्थलमा आमासँग गएका ति बालक आमा बोर्डिङ पास छाप्न लागेकी बेलामा बेल्टमा पुगेका थिए । तर उनको आमाले त्यो कुरा थाहा पाइनन् ।

पास छापिसकेपछि उनले छोरा खोजिन् तर त्यतिबेलासम्म उनको छोरा बेल्टबाट भित्र पसिसकेको थियो ।

तिबालक छिरेको स्थानमा त्यतिबेला अरु कर्मचारी थिएनन् । अन्तिममा उनी लगेज खस्ने स्थाबाट झरे । त्यहाँ उनलाई सुरक्षाका लागि खटिएका कर्मचारीले बाहिर निकाले । ती बालकको एउटा हात भाँचियो ।

घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ४ : ०६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन