तीजको गीतमा ३३ किलो सुन काण्ड (भिडियो) « Khabarhub

तीजको गीतमा ३३ किलो सुन काण्ड (भिडियो)


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली नारीहरुको तीज नजिकिँदै गर्दा तीज विशेष गीत सार्वजनिक हुने क्रम पनि जारी छ । गीतमा देशमा भएका विभिन्न घटना र सामाजिक विषयलाई पनि उठाइने गरिन्छ ।

यसैबीच ‘३३ किलो सुन’ बोलको गीत सार्वजनिक गरिएको छ । गणेश घिमिरेको शब्द तथा संगीत रहेको गीतमा रीता पौडेल र सर्जक घिमिरेको स्वर सुन्न सकिन्छ । गीतमा ३३ किलो सुन प्रकरणलाई पनि जोडिएको छ ।

गीतको भिडियोमा विद्या गुरुङको सम्पादन, बालकृष्ण गुरुङको निर्देशन र टेकमान गुरुङको छायांकन रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ४ : १५ बजे

एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले

हुम्लाको ताँजाकोटमा खानेपानीको समस्या

हुम्ला– हुम्लाको ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानीको चरम समस्या भएको

कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

धादिङ– धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो

एसियन गेम्स छनोट: सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज

बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

खोटाङ– बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ ।