विन्दास कंगनाको आफ्नै स्टाइल (फोटो फिचर) | Khabarhub Khabarhub

विन्दास कंगनाको आफ्नै स्टाइल (फोटो फिचर)


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री कंगना रनावत स्टारर फिल्म ‘मेन्टल है क्या’ ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । यो फिल्ममा कंगनासँगै अभिनेता राजकुमार रावको पनि शीर्ष भूमिका छ । फिल्मबाट कंगनाले राम्रो प्रतिक्रिया पाइरहेकी छिन् ।

कंगना आफ्नो सुन्दरताका कारण मात्र होइन, विचारका कारणले पनि चर्चामा आइरहन्छिन् । चर्चासँगै उनी विवादमा पनि तानिने गर्छिन् ।

फिल्म ‘मेन्टल है क्या’ को प्रचारका बेलामा समेत उनको पत्रकारसँग बाझाबाझ भएको थियो । फिल्म पत्रकारहरुले कंगनाको समाचार नै नलेख्ने बताएका थिए ।

कंगनालाई भने यस्ता कुराले खासै फरक पार्दैन । बरु उनी आफ्नो भूमिकालाई फिल्ममा अझ सशक्त रुपमा कसरी उतार्न सकिन्छ भन्नेमा बढी जोड दिन्छिन् ।

आफ्नो बोलीका कारण विवादमा आउने कंगना सामाजिक सञ्जालमा अपडेटमा रहिरहन्छिन् । हामीले सामाजिक सञ्जालबाट लिएका कंगनाका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : ०० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार