फिफा महिला उत्कृष्ट वर्ष खेलाडीमा १२ जना मनोनयन, सबैभन्दा धेरै अ‍ेमेरिकी खेलाडी « Khabarhub

फिफा महिला उत्कृष्ट वर्ष खेलाडीमा १२ जना मनोनयन, सबैभन्दा धेरै अ‍ेमेरिकी खेलाडी


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिलातर्फ फिफा वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा परेका १२ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक भएको मनोनयनमा अमेरिकी खेलाडीको वर्चश्व रहेको छ । अमेरिकाले फ्रान्समा सम्पन्न फिफा विश्वकप फुटबल २०१९ को उपाधिसमेत उचालेको थियो ।

जसमा १२ जना मनोनित खेलाडीमध्ये ४ जना विश्व विजेता टोलीका खेलाडी मनोनयनमा परेका छन् ।

अमेरिकाबाट जुलियन इट्ज, रोस लाभेल्ला, एलेक्स मार्गन र मेगान रापिनोइ रहेका छन् भने फ्रान्सबाट वेन्डाइ रेनार्ड र अमान्दीने हेनरी रहँदा इंग्ल्याण्डबाट लुकी ब्राउन्ज र इलान ह्वाइट रहेकी छन् ।

यस्तै, नर्वेबाट कार्लियोन ग्राम हानसेन, अदा हेगरबर्ग रहँदा अस्ट्रेलियाबाट साम केर रहेकी छन् भने नेदरल्याण्डस्बाट भिभाइने मेदाइमा मनोनयनमा परेकी छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ३८ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट