रियलले बार्सासँगको दूरी घटायो, पाँच गोलले विजयी | Khabarhub Khabarhub

रियलले बार्सासँगको दूरी घटायो, पाँच गोलले विजयी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले लेगानेसमाथि फराकिलो जीत हात पारेको हो ।

रियलले लेगानेसको पोस्टमा ५ गोल हानेको थियो ।  लेगानेसले भने कुनै गोल गर्न सकेन ।

रियलको जीतमा रोड्रिगो, टोनी क्रुज, बेन्जीमा, रामोस, लुका जेभिकले एक एक गोल गरे ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको बार्सिलोनाले २२ अंक बनाउँदा रियलले समान १० खेलबाट २१ अंक जोडेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : १२ बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने