हेर्नुस् ‘गुलाबो सिताबो’ मा आयुष्मान खुरानाको लुक « Khabarhub

हेर्नुस् ‘गुलाबो सिताबो’ मा आयुष्मान खुरानाको लुक


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हिन्दी फिल्म ‘गुलाबो सिताबो’ का मेकर्सले फिल्मको एक पोस्टर सार्वजनिक गरेका छन् । जसमा आयुष्मान खुरानालाई देख्न सकिन्छ । यो फिल्ममा आयुष्मान खुराना पहिलोपटक अमिताभ बच्चनका साथ देखा पर्दैछन् ।

नयाँ तस्वीरमा अमिताभ बच्चन र आयुष्मान सडकमा देखिन्छन् । तस्वीरमा दुवै निकै फ्रस्टेड पनि देखिन्छन् । अमिताभ बूढोको भूमिकामा छन् भने आयुष्मान ब्राउन शर्टमा देखिएका छन् । तस्वीरमा दुई प्रहरी पनि देखिन्छन् । साथै एक प्रहरी भ्यान पनि देखिन्छ ।

सन् २०२० को फेब्रुअरीमा रिलिज हुने यो फिल्मको अहिलेदेखि नै चर्चा छ । फिल्ममा एक मालिक र भाडामा बस्ने युवकको सम्बन्ध र हुने झगडा देख्न सकिनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : ४७ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले