राजपा नेपालले खटायो ५२ जिल्लामा पर्यवेक्षक « Khabarhub

राजपा नेपालले खटायो ५२ जिल्लामा पर्यवेक्षक


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले पार्टीका गतिविधि चुस्त बनाउन ५२ जिल्लामा पर्यवेक्षक खटाएको छ ।

यही कार्तिक ८ गते बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकको निर्णय बमोजिम सबै जिल्लामा तदर्थ समितिको गठन गर्ने निर्णय गरेको हो ।

सोही बमोजिम मनोनित पर्यवेक्षकहरुलाई ५१ जिल्लामा खटाइएको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको अधिवेशन सम्पन्न नहुन्जेल सुम्पेको कार्य निर्वाह गर्न सवै मनोनित सदस्यहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ३९ बजे

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ