५ दिनमै घटाउनुहोस् पेटको बोसो | Khabarhub Khabarhub

५ दिनमै घटाउनुहोस् पेटको बोसो


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जीवनशैलीमा आइरहेको परिवर्तनसँगै मानिसको स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरु पनि जटिल बन्दै गइरहेका छन् । जसमध्ये सबैभन्दा बिकराल समस्याको रुपमा पेटमा अनावश्यक बोसो बढ्नु पनि एक हो ।

पेटमा बोसो बढ्दा धेरै प्रकारका जटिल र दीर्घ रोगको सिकार हुने खतरा हुन्छ । यस्तो प्रकारको समस्याबाट छुट्करा पाउनका लागि के गर्न सकिन्छ त ? सबैभन्दा उत्तम उपाय त शारीरिक व्यायाम नै हो । तर, व्यायाम गर्ने समय नभएकाहरुका लागि बोसो घटाउने पनि तरिका छ ।

पेटको बोसो घटाउने विभिन्न घरेलु तरिकामध्ये हामीले यहाँ सबैभन्दा सजिलो र प्रभावकारी तरिकाको बारेमा तपाईंलाई बताउँदै छौं । जो यसप्रकार छ,

हरेक राति सुत्नु अगाडि,

२ पात धनियाँ, १ टुक्रा काटेको कांक्रो, १ चिया चम्चा मह, १ चिया चम्चा कागतीको रस, १ चिया चम्चा घिउकुमारी (एलोभेरा)को जेल, १ चिया चम्चा अदुवाको धूलो र आधा गिलास पानी घोलेर जुस बनाएर पिउनुहाेस् ।

लगातार ५ दिनसम्म तपाईंले यो जुस पिउने गर्ने गर्नुभयो भने तपाईंको पेटमा रहेकोमध्ये धेरै बोसो बर्न भएर जान्छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ५ : ०९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका