राप्रपा केन्द्रीय समिति आज पनि « Khabarhub

राप्रपा केन्द्रीय समिति आज पनि


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ ।

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रबारे सदस्यहरुले धारणा राख्नेछन ।

मध्यान्ह १२ बजेदेखि सुरु हुने बैठकमा सदस्यहरुले अध्यक्ष थापाले शुक्रबार प्रस्तुत गर्नुभएको ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावी कार्यदिशा’ बिषयक कार्यपत्रमा धारणा राख्ने पार्टी केन्द्रीय सदस्य सृजना रानी बस्नेतले जानकारी दिइन ।

थापाले प्रस्तुत गरेको कार्यपत्रमा  सरकार सर्वसत्तावादतर्फ केन्द्रित भएको, भ्रष्टाचार संस्थागत हुँदै गएको, दलहरु बैचारिक हिसावले बिचलित हुँदै गएको, बाह्य हैस्तक्षेप बढ्दै गएको लगायतका बिषय औंलाइएका छन ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ९ : ४१ बजे

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित