कोरोनाले रोकेन एडम र लौराको विवाह « Khabarhub

कोरोनाले रोकेन एडम र लौराको विवाह


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणले विश्वभर वितण्डा मच्चिएको छ । जसका कारण पुरै विश्व कोरोना संक्रमण न्यूनिकरण गर्न लागिपरेको छ ।

अहिलेसम्म विश्वभरका करीब ८ लाख ५८ हजार मानिसमा संक्रमण भेटिएको छ । जसका कारण मानिसहरु त्रसित बनेका छन् । अधिकाशं कार्यक्रमहरु रद्ध भएका छन् ।

साधारण भेटघाट समेत रोकिएको छ । तर यहि बीचमा एक जोडिले भने विवाह गरेका छन् । त्यो पनि संक्रमणग्रस्त देश बेलायतमा ।

बेलायतमा अहिले कोरोना भाइरसको संक्रमणग्रस्त छ । बेलायतका उच्च पदस्त ब्यक्तिहरुमा समेत कोरोनाको संक्रमण भेटिएपछि महामारी नफैलियास् भनेर देश लकडाउन गरिएको छ । देशभित्र भिड गर्न वा कुनै पनि भेटघाट गर्नलाई रोक लगाइएको छ । तर यहि बीचमा बेलायत भित्रै एक जोडिले विवाह गरेका छन् ।

एडम वुड्स प्रेमी र लौरा एक्टन नामक प्रेमिकाले कोरोनाको महामारीका कारण विवाह स्थगित भएपछि विवाहको अनौठो तरिका अपनाए । जसका कारण उनीहरुको विवाह विश्वभर चर्चित बन्यो ।

हुनत यस्तो महामारीका बेला विवाह गरेको भनेर धेरैले उनीहरुको आलोचना गरे । तर उनीहरुले कोरोनाको महामारीलाई मध्यनगर गर्दै सामाजिक दुरीलाई पालना गरेका छन् ।

विवाहलाई तय भएको स्थानलाई स्थगित गरी मात्र दुईजनाले बर्गर मी नामक होटलमा गए । ओनियन रिंग मगाए । त्यसपछि अर्डरका रुपमा आएको खाना परिकार ओनियन रिंग एक अर्कालाई लगाएर दुबैले विवाह गरे । स्रोत : दीसन

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : २१ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप