जुम्लामा संक्रमणको आशंकामा गरिएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’ « Khabarhub

जुम्लामा संक्रमणको आशंकामा गरिएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्लाकोराना भाइसर संक्रमणको आशंकामा गरिएको चार जनाको  परीक्षण नतिजा नेगेटिभ आएको

जना बिरामीको नमुना परिक्षणका लागि संकलन गरिएकोस्वावनेगेटिभ देखिएकाे हो

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला कालिकोट बाट पठाएका ओटा कोरोना शंकास्पद बिरामीको रिपोर्ट कोरोना नेगेटिभ देखिएकाे हाे

चैत १७ गते परिक्षणका वटास्वाब जुम्लाबाट पठाईएकाे थियाे

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिन देखि आइसोलेसनमा भर्ना भएका दुइ जना तातोपानी गाउँपालिकाका लाम्रा कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चारजनाकोस्वावनमुना परिक्षणका लागि पठाइएकोमा रिपाेट अनुसार काेराेना संक्रमण नभएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : ३२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले