पाशुपत क्षेत्रका बाँदर,परेवालाई दिनको दुईपटक दाना दिइदैं « Khabarhub

पाशुपत क्षेत्रका बाँदर,परेवालाई दिनको दुईपटक दाना दिइदैं


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंकाेराेना संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेसँगै उपत्यकासहितका सहरी क्षेत्रका पशुपन्छि भोकमारीमापरेका छन्

पशुपन्छि धेरै भएको पशुपतिनाथ लगायतका क्षेत्रका पशुपन्छि समस्सामा परेका हुन्

पशुपति क्षेत्र विकास काेषले कोरोना कहरका कारण समस्यामा परेका बाँदर, कुकुर, गाई, परेवालाई विभिन्न सहयोगी संस्था व्यक्तिहरुसँगको सहकार्यमा विहान बजे दिउसो बजे दिनको दुईपटक खानादानाको व्यवस्था गर्दै आइरहेको

गत शनिवारदेखि नै यो कामलाइ निरन्तरता दिदै आएको काेषले जनाएको

आमजनमानसमा रहेको चासोको हामी सम्मान गर्दछौँकाेषका सदस्य सचिव प्रदीप ढकालले भने, ‘कोष यस विषयमा गम्भीर आफ्नो कर्तव्य पूरा गरिरहेको

त्यस्तै दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने बेसहारा बनेर सडकमै बस्नुपर्ने बाध्यता भएका मानवहरुका लागि पनि व्यक्तिगतप्रयासमा उदारमना महानुभावहरुसँगको सहकार्यमा हरेक दिन विहान १२ बजेदेखि बजेसम्म सुमार्गी भवनमा निशुल्क भोजनको प्रबन्धगरिएको

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : ५७ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले