नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता « Khabarhub

नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रवार साँझ नेता नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड कोटेश्वर पुगेका थिए ।

दुई नेतबीच पार्टीमा देखिएको पछिल्लो विवादका बारेमा कुराकानी भएको जनाइएको छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता नेपाल नेपाल लगायतको समूहले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली विरुद्ध मोर्चाबन्दी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार छाड्नुपर्ने भनाइ उनीहरुको रहेको छ । प्रधानमन्त्री ओलीले समेत कोरोना हटेपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

शनिवार(भोलि) नेकपाको सचिवालय बैठक बस्दैछ । उक्त बैठक अघि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : २६ बजे

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने