फुर्सदमा फूलसँग रमाउँदै करिश्मा (फोटो फिचर) « Khabarhub

फुर्सदमा फूलसँग रमाउँदै करिश्मा (फोटो फिचर)


१९ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी कोरोना महामारीका बेला अहिले सबै फुर्सदिला बनेका छन् । सबै घरभित्रै सीमित हुँदा समय बिताउन समेत मुस्किल परेको अवस्था छ ।

यो अवस्थामा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाहरु पनि सामाजिक सञ्जालमा निकै सक्रिय बनेका छन् ।

सदाबहार नायिका करिश्मा मानन्धर अहिले सामाजिक सञ्जालमा निकै सक्रिय बनेकी छिन् । उनी दैनिक नयाँ नयाँ तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै आएकी हुन्छिन् ।

कहिले घरको छतमा मोडलिङ गरेका त कहिले फुलबारीका । उनले तस्वीरसँगै कोरोना भाइरसको त्रासमा बसेकाहरुलाई सकारात्मक सन्देश समेत प्रवाह गर्दै आएकी छिन् ।

उनले सामाजिक सञ्जालमा राखेका केही तस्वीर यस्ता छन्-

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : १९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने