फुर्सदमा फूलसँग रमाउँदै करिश्मा (फोटो फिचर) | Khabarhub Khabarhub

फुर्सदमा फूलसँग रमाउँदै करिश्मा (फोटो फिचर)


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी कोरोना महामारीका बेला अहिले सबै फुर्सदिला बनेका छन् । सबै घरभित्रै सीमित हुँदा समय बिताउन समेत मुस्किल परेको अवस्था छ ।

यो अवस्थामा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाहरु पनि सामाजिक सञ्जालमा निकै सक्रिय बनेका छन् ।

सदाबहार नायिका करिश्मा मानन्धर अहिले सामाजिक सञ्जालमा निकै सक्रिय बनेकी छिन् । उनी दैनिक नयाँ नयाँ तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै आएकी हुन्छिन् ।

कहिले घरको छतमा मोडलिङ गरेका त कहिले फुलबारीका । उनले तस्वीरसँगै कोरोना भाइरसको त्रासमा बसेकाहरुलाई सकारात्मक सन्देश समेत प्रवाह गर्दै आएकी छिन् ।

उनले सामाजिक सञ्जालमा राखेका केही तस्वीर यस्ता छन्-

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : १९ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग