सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका थप १८ जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका थप १८ जनामा कोरोना पुष्टि


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप 18 जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालले निकालेको विज्ञप्तिका अनुसार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजोसम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जना मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । आज १८ जना थपिए सँगै उक्त प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि गर्नेको संख्या ४३ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका इन्चार्ज रमेश शाहीका अनुसार नयाँ थपिएका १८ जना संक्रमितमध्ये १४ जना कैलालीका छन् । यस्तै अन्य ४ जना अछाम, डोटी, बैतडी र कञ्चनपुरका हुन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  २ : २३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार