इरानको क्लिनिकमा ग्यास लिक हुँदा कम्तिमा १९ जनाको मृत्यु « Khabarhub

इरानको क्लिनिकमा ग्यास लिक हुँदा कम्तिमा १९ जनाको मृत्यु


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको एक क्लिनिकमा विष्फोट हुँदा १९ जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय माध्यमले उक्त विष्फोटमा परी दर्जनौं घाइते भएको उल्लेख गरेका छन् ।

राजधानी तेहरानमा रहेको सिना अतहर क्लिनिकमा ग्यास लिक हुँदा विष्फोट हुन पुगेको थियो । विष्फोटमा परी १५ पुरुष र ४ महिलाको मृत्यु भएको छ ।

इरानी टेलिभिजन च्यानलले विष्फोटपछि आकाशमा देखिएको धुवाँको मुस्लो प्रसारण गरेका थिए ।

दमकलहरुले आगो निभाउने प्रयास गरेको भिडियो मिडियाले प्रसारण गरेका थिए । केही समयअघि पनि ग्यास लिक हुँदा एक सैनिक इलाकामा विष्फोट भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ६ : ३४ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका