नेपालका लागि बेलायतका पूर्वराजदूत मोरिसको शव फेला « Khabarhub

नेपालका लागि बेलायतका पूर्वराजदूत मोरिसको शव फेला


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेपत्ता भएको झण्डै ४ महिनामा नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ ।

मर्निङ वाकका क्रममा गत मे ६ तारिखमा बेपत्ता भएका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

सन् २०१५ देखि ४ वर्ष नेपालका लागि बेलायती राजदूत रहेका मोरिस नेपालपछि बेलायत सरकारले फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिको थियो । तर, आफनो कार्याकाल सम्हाल्नु अघि नै उनी बेपत्ता भएका थिए ।

मोरिस सन् २०१३ देखि २०१५ सम्म बेलायतको विदेश मन्त्रालयमा प्यासिफिक डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : १५ बजे

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’

काठमाडौं– विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल