६३ वर्षीय कपूर झन तन्नेरी हुनुको राज (भिडियो) « Khabarhub

६३ वर्षीय कपूर झन तन्नेरी हुनुको राज (भिडियो)


१६ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका दिग्गज अभिनेता अनिल कपूरलाई फिटनेस आइकन मानिन्छ । ६३ वर्षीय अनिलका अगाडी बलिउडका नयाँ अभिनेता पछि पर्दछन् ।

अनिल कपूरको जस्तो सुगठित शरीर बनाउन हर कोहीले सक्दैनन् । अझ उनको उमेरका कतिपय अभिनेता बलिउडबाट अलप भइसके । तर अनिल भने अझै बलिउडमा सक्रिय छन् । उनको अभिनय यात्रालाई सहज बनाउन उनको फिटनेसले भूमिका खेलेको छ ।

अनिल अझैपनि आफ्नो शारीरिक फिटनेसमा ध्यान दिन्छन् । यसैबीच हालैमा अनिल कपूरले वर्कआउट गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनले आफ्नो ट्विटर अकाउन्टमा लेग वर्कआउट शीर्षकमा एक भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा उनको फिटनेस देखेर फ्यानहरु छक्क परेका छन् ।

भारतमा जारी लकडाउनमा पनि अनिल कपूरले आफ्नो फिटनेसमा ध्यान दिएका छन् । हाल उनी कार्तिक आर्यन, कियारा आडवाणी र तब्बूका साथ अनीस बज्मीको फिल्म भूल भुलैया २ कालागी काम गरिरहेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ११ : ३३ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार