इलाका प्रहरी बुटवलका ११ जनामा कोरोना संक्रमण « Khabarhub

इलाका प्रहरी बुटवलका ११ जनामा कोरोना संक्रमण


१६ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- इलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

यसअघि १० इलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्किङमा हिँड्ने ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । सोमबार अबेर राति आएको रिपोर्ट अनुसार कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए ।

स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो । अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल प्रदेश ५ को अस्थायी मुकाम हो ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ११ : ४३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने