बैंकिङ कसूरका फरार अभियुक्त ललितपुरबाट पक्राउ « Khabarhub

बैंकिङ कसूरका फरार अभियुक्त ललितपुरबाट पक्राउ


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक व्यक्तिलाई ललितपुरको ठेंचोबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्जवल महर्जनका अनुसार बिहीबार बिहान एक करोड ६५ लाख जरिवाना र तीन वर्ष कैद सजाय पाएका फरार रहेका ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई पक्राउ गरिएको हो ।

उनलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७१ साल मंसिर २१ गते तीन वर्ष कैद र एक करोड ६५ जरिवाना सजाय दिएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  २ : ०७ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक