कोरोनाबाट सप्तरीमा थप एकको मृत्यु | Khabarhub Khabarhub

कोरोनाबाट सप्तरीमा थप एकको मृत्यु


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गाैला रोगको समस्या रहेको थियो । कोरानाबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ६ : ४७ बजे

बरिष्ठ अधिवक्ता त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाजको आपत्ति

काठमाडौं– बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायपालिकामाथि अनास्था फैलाउने अभिव्यक्ति दिएको

रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै

बुटवल– पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा

दशरथ रंगशालामा मच्छिन्द्र र एपीएफ भिड्दै

काठमाडौं– मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रँदै छन्

जाडोमा खानुहोस् यी तीन प्रकारको सुप, जसले थप बलियो बनाउँछ

काठमाडौं– रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो

कञ्चनपुरका तीन स्थानीय तहमा विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर– जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द