प्रेसर कुकर पड्किँदा रोकाया गम्भीर घाइते « Khabarhub

प्रेसर कुकर पड्किँदा रोकाया गम्भीर घाइते


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  हुम्लामा खाना पकाइरहेका बेला प्रेसर कुकर पड्किँदा एक जना गम्भी घाइते भएका छन् ।

अदानचुली ३ हुम्लाका देउलु रोकाया गम्भीर घाईते भएका हुन् । मंगलवार साँझ आफ्नै घरमा खाना पकाई रहेको अवस्थामा वासर फुत्कीएर कुकर पड्किएको थियो ।

नजिकै बसीरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाइते रोकायाका छोरा निर्प रोकायाले जानकारी दिएश्कार

उनले भने “वासर चुटिएको रहेछ बुवाले हेर्नु भएनछ, बेस्सरी आगो बले पछि ढकन फुत्किएर बुवाको टाउँकोमा लागेछ ।”

टाउकाको हड्डीमा गम्भीर चोट लागेपछि श्रीनगर स्वास्थ्य चौकी पुगेका उनको थप उपचारको लागि मंगलबार राती नै बाजुराको धुलाचौर पुर्याईएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।

उनले भने “टाउकोमा गम्भीर चोट लागेको छ, थप उपचारका लागि सुर्खेत वा नेपालगञ्ज लैजाने तयारी भएको छ ।”

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ११ : २२ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते