भीरबाट खसेका विश्वकर्माको निधन « Khabarhub

भीरबाट खसेका विश्वकर्माको निधन


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको सिलिचोङ गाउँपालिका –२ मा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका ४८ बर्षिय एकराज विश्वकर्माको मृत्यु भएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

भोजपुरको साल्पासिलिछो घर भएका एकराज भेटघाटका लागि ससुराली सिलिचोङ गाउँपालिका–२ बाला जाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार महाबिर भिर बाट लडेर एकराजको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एकराजको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइदै गरेको संखुवासभा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ७ : २३ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी– आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।