युवराजको गीतमा पल र वर्षा (भिडियो) « Khabarhub

युवराजको गीतमा पल र वर्षा (भिडियो)


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवराज चौलागाईंको आवाजमा रहेको गीत ‘मल मल साडी’ सार्वजनिक भएको छ । युवराज चौलागाईंको आफ्नै युट्युब च्यानलमार्फत गीती भिडियो सार्वजनिक गरिएको हो ।

गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द रहेको गीतमा गायक चौलागाईंकै संगीत छ । यस्तै गीतलाई राजन इशानले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा पल शाह, वर्षा राउत र युवराज चौलागाईंको अभिनय देख्न सकिन्छ । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

सुदीप बरालले खिचेको भिडियोमा अर्जुन जिसीको सम्पादन छ । आधुनिक शैलीको गीत रोमान्टिक छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ३ : १८ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि