रुविनाविना अपूरो बने सुशील (भिडियो) « Khabarhub

रुविनाविना अपूरो बने सुशील (भिडियो)


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लभ डायरिज’ मा समावेश ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा अहिलेका चर्चित यवा गायक प्रताप दास र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतका शब्दलाई मानस विक्रम थापाले लेखेका हुन् । यस्तै गीतमा प्रविण पौडेलको संगीत सुन्न सकिन्छ ।

रोमान्टिक गीतको भिडियोमा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजीत रिमालको अभिनय देख्न सकिन्छ ।

फिल्मको कुरा गर्नुपर्दा ‘लभ डायरिज’ लाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

प्रेमकथामा आधारित यो फिल्म प्रणय दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । रिलिजअघि यो फिल्मले राम्रो चर्चा कमाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  २ : ४७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर