नेकपा केन्द्रीय समितिबाट राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित « Khabarhub

नेकपा केन्द्रीय समितिबाट राजनीतिक प्रतिवदेन सर्वसम्मतिले पारित


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त प्रतिवदेन सर्वसम्मत रुपमा पास गरेको हो ।

आइतबार बसेको बैठकले उक्त प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतीले पारित गर्ने निर्णय गरेको हो ।

बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ४ : २५ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको