हावाबाट विजुली उत्पादनसँगै जुम्लाको सिञ्जा झिलिमिली « Khabarhub

हावाबाट विजुली उत्पादनसँगै जुम्लाको सिञ्जा झिलिमिली


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको सिञ्जा गाउँपालिकामा हावाबाट विजुली उत्पादनसँगै स्थानीय गाउँ झिलिमिली बनेका छन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र सिञ्जा गाउँपालिकाको आर्थिक सहयोगमा ८० किलोवाट बिद्युत निकालिएको हो ।

वैकल्पिक उर्जा केन्द्रको ४ करोड र सिञ्जा गाउँपालिकाको ५५ लाख रुपैयाँ लागतमा राइके डाडाँमा ८० किलोवाट विद्युत उत्पादन भएको हो ।

यसबाट १ हजार ३ सय घरले बत्ति बाल्न पाएका छन् । टुकी बाल्न बाध्य सिञ्जाका स्थानीय विद्युतीय बत्ति बाल्न पाउँदा हर्षित बनेका छन् ।

उनीहरुले हावाबाट उत्पादित बिजुलीले टिभी तथा कम्प्युटर समेत सहजै चलाउन पाएका छन् ।

साना जलबिद्युतबाट आयोजनाबाट विद्युत निकाल्न सफल नभएका स्थानीयहरु वैकल्पिक उर्जा केन्द्र संगको सहर्काय विद्युत निकालेका हुन् । अहिले विद्युत ३ वटा वडामा मात्र वितरण गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ५५ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६