ह्वाट्सएप प्रयोगकर्तालाई खुशीको खबर, डेस्कटपमा सेवा दिइदै « Khabarhub

ह्वाट्सएप प्रयोगकर्तालाई खुशीको खबर, डेस्कटपमा सेवा दिइदै


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ह्वाट्सएपमा डार्क थिमको सर्पोट बीटा फेस अब कम्प्युटरमा पनि प्रयोग गर्न सकिने भएको छ ।

हालसम्म सबै यूजरहरुलाई उपलब्ध हुन नसकेको यो फिचर अब डेस्कटपका प्रयोगकर्तालाई पनि उपलब्ध हुने भएको हो ।

ह्वाट्सएप आफ्नो डेक्सटप एप र डेक्सटप भर्जन दुबैका लागि डार्क मोड फिचरमा काम गरिरहेको छ ।

यदि कुनै प्रयोगकर्ताले बीटा भर्जनको लागी साइनअप गरेमा उनिहरुले पनि यसलाई प्रयोग गर्न सक्ने छन्।

कम्पनीले स्टेबल र बग फ्रि एक्सपेरियन्सको लागि यस फिचरमा काम गरिरहेको हो ।

ह्वाट्सएप वेब डार्क मोड एप लगभग हरेक सेक्शनमा देखिने छ । कम्पनीले डार्क थिमलाई टेक्स्ट र ईमोजी आदि भागहरुमा समेत राखेको छ।

यस फिचरलाई बिकशित गरिरहेको टिमलाई हाल यूआई लाई अझ राम्रो गर्नुपर्ने आवश्यकता रहेको छ । ह्वाट्सएपको यो फिचर हाल उपलब्ध नरहे पनि भविष्यमा देख्न सकिनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ५४ बजे

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ

काठमाडौँ – झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना

मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

भक्तपुर – प्रहरीले मोवाइल चोरी गर्ने र सोही चोरीको मोवाइल

बाघको आक्रमणबाट कञ्चपुरमा एक जनाको मृत्यु

धनगढी – नेपालको कैलाली-कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौँ – नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान