कांग्रेस सांसदले भने : जुत्ता प्रकरणले लोकतन्त्र धरापमा पर्न सक्छ, सबै दल एक ठाउँमा उभिनुपर्छ « Khabarhub

कांग्रेस सांसदले भने : जुत्ता प्रकरणले लोकतन्त्र धरापमा पर्न सक्छ, सबै दल एक ठाउँमा उभिनुपर्छ


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार प्रचण्डमाथि राष्ट्रयसभाको एक कार्यक्रममा जुत्ता प्रहार भएको विषयमा संसदले चासो व्यक्त गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अत्तरकमाल मुसलमानले नेताप्रति वितृष्णा देखिएको बताए ।

उनले राष्ट्रिय सभागृहमा भएको घटना देशव्यापी रुपमा फेलिँदा लोकतन्त्र धरापमा पर्न सक्ने बताउँदै सबै दल एक ठाउँमा उभिनु पर्ने बताए ।

‘लोकतन्त्रमा नेतृत्वमा रहेको नेताप्रति एउटा वितृष्ण उत्पन्न भइरहेको छ, यसबाट तत्काल दलहरूबीच राष्ट्रलाई निकाश दिनुपर्ने आवश्यकता छ । नेताप्रति वितृष्ण फैलिँदा राष्ट्रिय सभागृहमा भएको घटना देशव्यापी रूपमा फैलिँदा लोकतन्त्र धरापमा पर्न सक्छ । सबै दल एक ठाउँमा उभिई नेतृत्वप्रतिको विश्वासलाई कायम गरौं,’ संसद बैठको शून्य समयमा उनले भने ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  २ : ४४ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका