कोरियाको ख्वाङ्जु शहरका नेपालीलाई सङ्क्रमण देखिएको छैन : एनआरएन‍ए कोरिया « Khabarhub

कोरियाको ख्वाङ्जु शहरका नेपालीलाई सङ्क्रमण देखिएको छैन : एनआरएन‍ए कोरिया


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको ख्वाङ्जु शहरमा एक जना नेपालीलाई कोरोना सङ्क्रमण नदेखिएको गैर आवासीय नेपाली स‌ंघ कोरियाले जनाएको छ ।

ख्वाङ्जु शहरमा एक जना नेपालीलाइ कोरोना सङ्क्रमण देखिएको भन्दै सामाजिक सञ्जालमा भइरहेको पोस्ट प्रति एनआरएनए कोरियाले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति मार्फत जनाएको छ ।

‘हामीले स्थानीय महानगरपालिका र परराष्ट्र मन्त्रालय संग गरेको सोधपुछमा हाल सम्म कुनै नेपाली मा कोरोन संक्रमण नदेखिएको सम्पूर्ण सबैमा जानकारी गरिन्छ’ विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘कोरना भाइरस सम्बन्धित झुटा र अतिरन्जित समाचार वा अफवाहको प्रचार, प्रसार र प्रकाशन कोरियाको कानुन अनुसार बर्जित छ र कोरियाको प्रचलित कानुन अनुसार हदै सम्मको दण्ड सजाय हुने भएको हुदा झुटा,अतिरन्जित र कपोकल्पित समाचार प्रचार, प्रसार र प्रकाशन नगर्न समपूर्ण सवैमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  २ : ५१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली