प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा टिचिङ अस्पताल पुगिन् « Khabarhub

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा टिचिङ अस्पताल पुगिन्


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवाली टिचिङ अस्पताल पुगेकी छिन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली आज टिचिङ अस्पतालमा भर्ना हुँदैछन् । उनको बुधवार प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले बुधवार मिर्गौला प्रत्यारोपण गर्दै छ ।

नातामा भान्जी पर्ने समिक्षाले ओलीलाई मिर्गौला दिने तयारी गरिएको र उनको जाँच समेत यसअघि नै गरिसकिएको छ ।

प्रधानमन्त्री ओली केही बेरमा अस्पताल पुग्नेछन् । टिचिङ अस्पतालका चिकित्सकहरु प्रधानमन्त्री ओलीको प्रतिक्षामा रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ३ : २७ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण