सुनसरीमा जबर्जस्तीकरणीको घटनामा कमी « Khabarhub

सुनसरीमा जबर्जस्तीकरणीको घटनामा कमी


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सुनसरीमा जबर्जस्तीकरणीको घटनामा कमी आएको छ ।

चालू आवको आठ महिनाको अवधिमा जिल्लामा ५५ र गत आव २०७४/७५ मा ११८ वटा सो सम्बन्धी घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सुरक्षा सतर्कता बढाएका कारण जिल्लामा सो सम्बन्धी घटनामा कमी आएको बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : १५ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण