कोरोना प्रकोपको सन्त्रास– त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द « Khabarhub

कोरोना प्रकोपको सन्त्रास– त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संभावित प्रकोपबाट बच्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास बन्द गरिदिएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको उल्लेख गरेको तथा सरकारले समेत सार्वजनिक स्थानमा भिडभाड कम गर्न आग्रह गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जिभिटर पास बन्द गरेको हो ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले एक विज्ञप्ती जारी गर्दै विमानस्थल भएर यात्रा गर्ने आफ्ना आफन्तजनको बिदाइ तथा स्वागतका लागि नआउन पनि आग्रह गरेका छन् ।

‘यस अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतवाजत गर्नु हुने सबै हवाई यात्रुहरुलाई स्वागत तथा बिदाइ गर्न आउनुहुने आफन्तजन लगायत अन्य महानुभावहरुालई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैले मास्क प्रयोग गरिदिन हुन अनुरोध छ,’ विमानस्थलका महाप्रवन्धक केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : २८ बजे

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई