अष्ट्रेलियामा कोरोना भाइरस  संक्रमितको संख्या ५ हजार नाघ्यो « Khabarhub

अष्ट्रेलियामा कोरोना भाइरस  संक्रमितको संख्या ५ हजार नाघ्यो


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म अष्ट्रेलियमा कोरोनाका कारण  ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ ।

साथै पुलिसले लकडाउनको नियम उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी दिँदै जरिवाना समेत तोकेको छ ।

नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : २१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक