अमेरिकी राजदूत बेरीले गरे नेपाल सरकारको प्रशंसा « Khabarhub

अमेरिकी राजदूत बेरीले गरे नेपाल सरकारको प्रशंसा


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्‍डी बेरीले नेपाल सरकारको प्रशंसा गरेका छन् ।

संकटको समयमा पनि अमेरिकी नागरिकको उद्धारमा सहयोग गरेको भन्दै बेरीले नेपाल सरकारलाई धन्यवाद दिदै प्रशंसा गरेका हुन् । तीन सय दुई जना अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गरेपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको भन्दै उच्च प्रशंसा गरेक छन् ।

राजदूत बेरीले पर्यटक अलपत्र पर्दा नि:शुल्क खानाको व्यवस्थापन गर्ने व्यवसायी, पर्यटक सकुशल काठमाडौं नफर्काएसम्म साथ नछाडेका सहयोगी गाइडलाई पनि धन्यवाद दिएका छन् ।

नेपालसँगको ७० वर्षको साझेदारीको यसअघिको दृष्टान्तझैं यस पटक पनि आफूहरु सहकार्यमार्फत् सफल भएको राजदूत बेरीले बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ८ : २० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,