वेब डेभलपरले समाचार हटाउनु पत्रकारिता नियन्त्रणमा राख्ने गलत कदम : काठमाडौं प्रेस | Khabarhub Khabarhub

वेब डेभलपरले समाचार हटाउनु पत्रकारिता नियन्त्रणमा राख्ने गलत कदम : काठमाडौं प्रेस


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेव डेभलपरले अनधिकृत रुपमा समाचार हटाएको भन्दै काठमाडौं प्रेस डटकमले आपत्ति जनाएको छ ।

डेमो पव्लिक मिडिया प्रालिको काठमाडौं प्रेस डटकमले आफूहरुले प्रकाशन गरेको ‘महँगो स्वास्थ्य सामाग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकको समाचार बुधवार विहान साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज् प्रालिले हटाइदिएको भन्दै आपत्ति जनाएको हो ।

यो नेपाली पत्रकारिताको एउटा अनौठो पीडा भएको उसले जनाएको छ ।

वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैका बारेमा प्रकाशित समाचार हटाएको यो पहिलो घटना भएको र यसलाई पत्रकारिता नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गर्ने गलत कदमको रुपमा आफूहरुले लिएको काठमाडौं प्रेसले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : १३ बजे

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत