वेब डेभलपरले समाचार हटाउनु पत्रकारिता नियन्त्रणमा राख्ने गलत कदम : काठमाडौं प्रेस « Khabarhub

वेब डेभलपरले समाचार हटाउनु पत्रकारिता नियन्त्रणमा राख्ने गलत कदम : काठमाडौं प्रेस


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेव डेभलपरले अनधिकृत रुपमा समाचार हटाएको भन्दै काठमाडौं प्रेस डटकमले आपत्ति जनाएको छ ।

डेमो पव्लिक मिडिया प्रालिको काठमाडौं प्रेस डटकमले आफूहरुले प्रकाशन गरेको ‘महँगो स्वास्थ्य सामाग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकको समाचार बुधवार विहान साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज् प्रालिले हटाइदिएको भन्दै आपत्ति जनाएको हो ।

यो नेपाली पत्रकारिताको एउटा अनौठो पीडा भएको उसले जनाएको छ ।

वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैका बारेमा प्रकाशित समाचार हटाएको यो पहिलो घटना भएको र यसलाई पत्रकारिता नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गर्ने गलत कदमको रुपमा आफूहरुले लिएको काठमाडौं प्रेसले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : १३ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक